बदलदिो परस्थितिीसँगै नेपालमा पन िबढ्दो जनसख्या र जलवायू परर्वितनको कारण समयमा बर्षा नहुने, लामो समय सम्म खडेरी लाग्ने गरेको छ ।यसै गरी बढ्दो प्रदुषणको कारण कृष िवालीमा रोग तथा करिाहरुको प्रकोप बढ्दै गएकोले कृष िउत्पादनमा ह्रास आउन थाले पछी वाली उत्पादनमा बृद्ध िगर्नको लाग िनेपाल सरकारले रासायनकि मल तथा वषिादीको प्रयोगमा जोड दयिो । सुरूमा वाली उत्पादनमा वृद्धी भए पन ियसको असर पछल्लिो अवस्थामा नकरात्मक रुपमा बढ्दै गएको देखन्छि । खेत वारीको माटो साह्रो हुनु, खनजोत गर्नलाई गाह्रो हुनु, डल्ला उठ्ने, माटोको उर्वरा शक्त्त िघट्नुका साथै मानसिमा वभिन्नि खालका रोगले आक्रन्त गर्न पार्न थालेको छ।
रासायनकि मल प्रयोग नगरी खेती उत्पादन नै नहुने, वालीमा वभिन्नि खालका रोग तथा करिाको प्रकोप झनै बढ्दै जाने, रोग तथा करिाले नयाँ रुप लएिर झनझन शक्त्तसिाली बन्ने जस्ता समस्याहरु देखएिकाले पछी रासायनीक मल र बषिादीलाई कम गर्न धेरै पहलहरू भए ।
यसै सन्दर्भमा उत्पादनमा आएको गरिावट, नयाँ प्रकारका रोग तथा करिाको बृद्ध,ि माटोको उर्वरा शक्त्तमिा आएको ह्रासको समस्यालाई समाधान गर्न पर्माकल्चर वधिीलाई अपनाउँदै स्वयंसेवी अभयिान नेपालले नमुना कृष िफार्म बनाउन पहल थालेको छ । जसको लाग िओखलढुङ्गा जल्लिा अन्तर्गत सद्धिचिरण।न।पा। वडा १ तलुवा र वडा नं। २ ठूलाछापका केही समिति कृषकहरुलाई पर्माकल्चर वधिविाट खेती गर्ने तालमि उपलब्ध गराईयो।
पर्माकल्चर वधिविाट खेती गर्दा रासायनकि मल र बषिादकिो कारण बग्रिएिको जमनिको क्रमकि रुपमा सुधार हुदै जाने तथा बर्षादको पानीलाई पन िजमनिमा स्टोर गर्न सकन्छि । एक पटक खनजोत गरी सकेपछ िलामो समय सम्म पटक(पटक वाली लगाउन सकनिे हुँदा धेरै पटक खनजोत र मलजल गर्न कृषकहरुको लाग्ने समय बचत हुनेछ । यस वधिीबाट खेती वाली लगाउन सजलिो हुने तथा उत्पादन बढाउन सहज हुनुका साथै पारविारकि पोषणमा केन्द्रति गर्न सकन्छि ।
यसै गरी सम्पूर्ण कसिानहरुलाई क्रमकि रुपमा यस प्रवधि ितर्फ अग्रसर गराई परम्परागत कृषी प्रणालीमा सुधार गर्दै रासायनीक मल र बषिादी रहीत जैबकि कृषी प्रणालीमा जोड दएिर अघ िबढ्नको लाग िस्वयंमसेवी अभयिान नेपालले व्यापक रुपमा सहजीकरण गर्दै जाने क्रममा २० ओटा दलीत समुदायको घर धुरीमा लघु सञ्चिाईको व्यवस्थापनको लाग ि४,००० ल िक्षमता। भएको १(१ वटा ट्यांकी नर्मिाण गराई २० घर धुरीका १(१ जना कृषकलाई पर्माकल्चर सम्वन्धी तालमि समेत उपलब्ध गराई सकएिको छ ।
जीवनलाई सजलिो र सम्मानजनक रुपमा वतिाउन आवश्यक पर्ने सबै तत्त्वहरुको सहज परपिूर्तीका लाग िगरनिे समग्रमा दगिो वा सुखीः जीवनको लाग िमुख्यत खाद्य सुरक्षा स्वास्थ्य र आत्मा सम्मानको आवश्यकता पर्दछ र जीवनको लाग िचाहनिे वढ िभन्दा वढ िचजिहरुको उत्पादन पर्माकल्चर खेत िबाट प्राप्त गर्न सकन्छि ।
स्थानीय जैवकि साधन श्रोतको परीचालन गरी पर्माकल्चर वधिीको प्रयोग बाट खेत िगर्न स्वयंसेवी अभयिान नेपालको ओखलढुङ्गा स्थति नरटकिा सामुदायकि भवनमा रहेको केही जग्गामा पर्माकल्चर वधिीबाट जमनि तैयारी गरी खेती लगाउन सरु गरदिै छ । यसबाट समुदायको सबै कृषकहरु लाई समेत पृष्ठ पोषणको रुपमा काम गर्ने र सवैलाई यस प्रवधिीको सकिाई हुने अपेक्षा राखएिको ।